आलेको हत्यामा संलग्न तीनजना पक्राउ

तनहुँ । गत मंसिर २० गते राति जिल्लाको रिसिङ गाउँपालिका–६ चालिसे निवासी ६५ वर्षीय कृष्णबहादुर आलेको हत्यामा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउमा पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, सोही स्थान निवासी ६० वर्षीय बिसन आले र २५ वर्षीय दानबहादुर आले रहेका छन् । सोही वडाको गोठादी भन्ने … Continue reading आलेको हत्यामा संलग्न तीनजना पक्राउ